IME Life New

सामान्य अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज एकल अंकले बढेको छ। नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा बन्द भएको छ।

सकारात्मक भएको बजारमा आज नेप्से उपसमूहमा रहेका ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटा समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.२३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.१० प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ९८ कम्पनीको शेयरभाउ बढेको छ। आज १५२ कम्पनीको शेयरभाउ घटेको छ।

आज बजारमा साढे १९ अर्ब बढीको शेयर कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ७८ करोड १० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७५ करोड २९ लाख रुपैयाँ
  • निफ्राः ६२ करोड ३३ लाख रुपैयाँ
  • बुटवल पावरः ६२ करोड २५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५५ करोड २७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४० करोड २९ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ३९ लाख ८९ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ३८ लाख ८९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३७ करोड ६२ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ३४ करोड ७५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS