IME Life New

झिनो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिपछि आज सुरुआती चरणमा शेयर बजारमा उछाल आए पनि अन्तिममा झिनो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा बन्द भएको छ।

झिनो अंकले घटेको बजारमा आज नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक ०.२५ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६८ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ९३ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १५३ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ७१ करोड ३ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ५९ करोड १० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५७ करोड ८३ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४३ करोड २२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३७ करोड २९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३६ करोड ९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३४ करोड ९१ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३२ करोड ६५ लाख रुपैयाँ
  • सोल्टी होटलः २४ करोड १५ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः २३ करोड २० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS