IME Life New

हरियाली छाएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार उच्च अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० को विन्दुमा बन्द भएको हो।

शेयर बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। यो दिन व्यापार समूह सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज २२७ कम्पनीको शेयरभाउ बढेको छ भने १६ कम्पनीको घटेको छ। यो दिन बजारमा करिब सवा ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५१ करोड १८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २७ करोड ७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २५ करोड ३३ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २० करोड ४९ लाख रुपैयाँ
  • ग्रीन डेभलपमेन्ट बैंकः १८ करोड ९४ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १३ करोड ५९ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ११ करोड ५ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ९ करोड ८० लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ९ करोड १० लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः ८ करोड ३३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS