IME Life New

बजारमा आज दुई पुनर्बीमासहित यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। आज लगानी समूह सर्वाधिक २.०७ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूह ०.०९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन २२२ कम्पनीको शेयरभाउ बढ्दा २२ वटाको घटेको छ। आज बजारमा साढे ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६९ करोड १९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ४७ करोड ८४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३९ करोड ६८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २४ करोड १० लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १७ करोड ९४ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १४ करोड ६७ लाख रुपैयाँ
  • छ्याङ्दी हाइड्रोपावरः १३ करोड ८४ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १३ करोड ४७ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १३ करोड ७ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १२ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS