IME Life New

शेयर बजारमा दुई पुनर्बीमासहित यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा बढेका छन् भने १० वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ४.३० प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.६८ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज १०० वटा कम्पनीको शेयरभाउ बढ्दा १४५ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ७० करोड ३७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५१ करोड ३६ लाख रुपैयाँ
  • राधी विद्युतः ४८ करोड ४२ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४३ करोड ८१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४२ करोड २७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३९ करोड ८२ लाख रुपैयाँ
  • सोल्टी होटलः २३ करोड ४८ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २२ करोड ४० लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः १८ करोड ७८ लाख रुपैयाँ
  • ओरिएन्टल होटल्सः १७ करोड ६६ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS