IME Life New

राताम्मे बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३३.३३ अंकले घटेर २६७०.०६ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट व्यापार समूहमा ३.११ प्रतिशतको देखिएको छ।
यो दिन बजारमा २३ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। आज २२१ कम्पनीको शेयरभाउ घटेको छ।

Esewa
Crest

बजारमा आज ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५० करोड ३६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४३ करोड २१ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३३ करोड १७ लाख रुपैयाँ
  • राधी विद्युतः २८ करोड ३९ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २१ करोड ४० लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १८ करोड १४ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १५ करोड ६ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १४ करोड ८३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १२ करोड ९५ लाख रुपैयाँ
  • सुपर माई हाइड्रोपावरः ११ करोड ५९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS