IME Life New

घटेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका १ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह ०.०७ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.२२ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ५७ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १८८ कम्पनीको घटेको छ। यो दिन साढे ७ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा माई हाइड्रोपावरः ८२ करोड ४३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६२ करोड १६ लाख रुपैयाँ
  • राधी विद्युतः ४६ करोड ४४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २५ करोड ७३ लाख रुपैयाँ
  • एचआईडीसीएलः २३ करोड ८५ लाख रुपैयाँ
  • युनिभर्सल पावरः २३ करोड ६४ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २१ करोड ५० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १७ करोड ४१ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १६ करोड ५३ लाख रुपैयाँ
  • मध्यभोटेकोशी जलविद्युतः १३ करोड ६८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS