IME Life New

उच्च अंकले बढेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को विन्दुमा उक्लिएको हो।

यो दिन नेप्से उपसमूहमा १३ वटै समूहमा हरियाली छाएको छ। आज अन्य समूह सर्वाधिक २.२८ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजार बढ्दा २३१ कम्पनीको शेयरभाउ बढेको छ भने १२ कम्पनीको घटेको छ।

बजारमा आज ४ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ४१ करोड ८६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३१ करोड ६३ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः २२ करोड ९८ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ११ करोड ६२ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १० करोड ६६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ४५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ८ करोड ७८ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः ८ करोड १३ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ६ करोड १८ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ४ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS