IME Life New

दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० को विन्दुमा पुगेको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी वित्त समूहमा ३.७५ प्रतिशतको देखिएको छ।

Esewa
Crest

बजारमा आज २१० कम्पनीको शेयरभाउ बढ्दा ३३ वटाको घटेको छ। यो दिन करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३२ करोड ६९ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १५ करोड २९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ९६ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १२ करोड ४४ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ११ करोड ८५ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ११ करोड ८३ लाख रुपैयाँ
  • नेपाल बैंकः ११ करोड ४५ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १० करोड ३९ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १० करोड ३४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ५५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS