IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ को विन्दुमा बन्द भएको हो।

झिनो अंकले बढेको बजारमा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटा बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५७ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक ०.५७ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन १२१ कम्पनीको शेयरभाउ बढ्दा १२३ कम्पनीको घटेको छ। आज बजारमा सवा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५९ करोड १४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४० करोड ६५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २३ करोड १३ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २१ करोड ५० लाख रुपैयाँ
  • राधी विद्युतः १८ करोड ३ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १५ करोड ३६ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १५ करोड १९ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १४ करोड ८० लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १३ करोड २७ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १० करोड ९९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS