IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार झिनो अंकले बढेको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ को विन्दुमा बन्द भएको हो।

झिनो अंकले बढेको बजारमा आज ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक १.२९ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.९६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ९३ कम्पनीको शेयरभाउ बढेको छ भने १५१ वटाको छ। आज ७ अर्ब ८४ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ७२ करोड ३२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५५ करोड ९९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४२ करोड ९७ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः ३४ करोड २ लाख रुपैयाँ
  • राधी विद्युतः ३२ करोड ८७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २३ करोड ७६ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १८ करोड ४२ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १६ करोड ५० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड ४८ लाख रुपैयाँ
  • कुमारी बैंकः १४ करोड ७६ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS