IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् एउटा समूह बढेको छ। आज व्यापार समूह ४.२९ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.७८ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज २०१ कम्पनीको शेयरभाउ घट्दा ४२ वटाको बढेको छ। यो दिन बजारमा पौने ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६४ करोड २५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४५ करोड ६० लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २७ करोड ७७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २६ करोड ६६ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २१ करोड २९ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १९ करोड ७४ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १५ करोड ३४ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ११ करोड ८६ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ११ करोड ६६ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १० करोड ६९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS