IME Life New

सबै सेक्टरमा हरियाली छाउँदा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ। गभर्नर नियुक्तिको सम्भावनाले लगानीकर्ताको मनोबल बढ्दा बजारमा हरियाली छाएको हो।

नेप्से परिसूचक आज ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा सबै १३ वटै समूहमा हरियाली छाएको छ। आज होटल तथा पर्यटन समूह सर्वाधिक ३.४२ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन बजारमा २२९ कम्पनीको शेयरभाउ बढ्दा १५ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ४१ करोड ८० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३६ करोड ८३ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ३१ करोड ७४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३० करोड ४९ लाख रुपैयाँ
  • सोल्टी होटलः २९ करोड २८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड ८४ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः २३ करोड ५४ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २३ करोड ५२ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः २० करोड ९१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १७ करोड ७१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS