IME Life New

उच्च अंकले बढेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। यो दिन नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा बन्द भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सर्वाधिक वृद्धि अन्य समूह ५.०९ अंकले बढेको छ।

Esewa
Crest

बजारमा २३९ कम्पनीको शेयरभाउ बढ्दा ९ वटाको मात्रै घटेको छ। बजारमा आज १६ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ८४ करोड ४२ लाख रुपैयाँ
  • बुटवल पावरः ६० करोड ६८ लाख रुपैयाँ
  • राधी विद्युतः ५६ करोड ७४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४२ करोड ६१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४१ करोड १७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३८ करोड रुपैयाँ
  • साहास ऊर्जाः ३७ करोड ८२ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ३२ करोड ९६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३१ करोड ८८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २८ करोड ५४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS