IME Life New

उच्च अंकले घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा झरेको हो।

नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। सर्वाधिक गिरावट बैंकिङ समूहमा २.३४ प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज बजारमा ३४ वटा कम्पनीको शेयरभाउ बढ्दा २१४ वटाको घटेको छ। यो दिन बजारमा ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ६० करोड १५ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४१ करोड १५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४० करोड ३० लाख रुपैयाँ
  • ओम मेगाश्रीः २८ करोड ३३ लाख रुपैयाँ
  • बुटवल पावरः २० करोड ७७ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १९ करोड ९४ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १९ करोड ३५ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १६ करोड ८४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ६५ लाख रुपैयाँ
  • सोल्टी होटलः १३ करोड ५७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS