IME Life New

आज चाँदीको भाउ बढ्यो, सुन भने स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ९५ हजार २ रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलाको २१ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २१ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS