IME Life New

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरेको हो।

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको निगमले जनाएको छ ।

Esewa
Crest

अब पहिलो वर्गका लागि पेट्रोल १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गका लागि १६० रुपैयाँ कायम हुनेछ भने डिजेल र मट्टीतेल पहिलो वर्गका लागि १४२रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४४ र तेस्रो वर्गका लागि १४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS