IME Life New

आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २४ सय रुपैयाँले घटेको छ।

यससँगै आज सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी स्थिर रही तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको ४ हजार ७८० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS