IME Life New

सुनको भाउमा नयाँ कीर्तिमान, तोलाकै रु. २ लाख ३० हजार नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायीय महासंघका अनुसार दसैँ बिदापछि खुलेको बजारमा सुनको भाउ एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ।

Esewa
Crest

गत असोज १२ गते सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो।

आज चाँदीको भाउ तोलामा १२० रुपैयाँले बढेर २ हजार ९३० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ पनि हालसम्मकै उच्च हो।
गत असोज १२ गते तोलामा ७० रुपैयाँले २ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS