IME Life New

कीर्तिमानी उचाइबाट घट्यो सुनको भाउ, आज प्रतितोला कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ कीर्तिमानी उचाइबाट घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १ हजार ५०० रुपैयाँले बढेर सुन २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यसैगरी आज चाँदीको भाउ पनि तोलामा १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS