IME Life New

आज पनि बढ्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ५ हजार ५८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS