IME Life New

एकैदिन २७ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार भने सुन चाँदीको भाउ बढेको छ। लगातार ४ दिन घटेको सुन चाँदीको भाउ आज भने वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको हो।

यससँगै प्रतितोला सुन २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा तोलामा १७० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५१० सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS