IME Life New

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड ब्रेक, कति पुग्यो प्रतितोलाको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २४ सय रुपैयाँले बढेको हो ।

योसँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २९० रुपैयाँले बढेर तोलामा ६ हजार ४८० रुपैयाा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ६ हजार १९० रुपैयाँमा चाँदी कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS