IME Life New

आन्तरिक राजश्व विभागले भन्यो, अब वडा कार्यालयबाटै पनि प्यान कार्ड पाइन्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभागले  स्थायी लेखा नम्बर प्रमाण पत्र(प्यान कार्ड) अब स्थानीय तहबाटै प्राप्त गर्न सकिने जानकारी दिएको छ।

विभागका अनुसार, स्थानीय तहबाट प्यान कार्ड जारी गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको छ। स्थानीय तहहरूबाट यो सेवा प्रदान नभएसम्मका लागि जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट समेत लिन सकिने विभागले जानकारी दिएको छ।

Esewa
Crest

विभागका अनुसार, कर भुक्तानी, कर चुक्ता प्रमाण पत्र लगायतका सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराइएको छ। विभागले स्थानीय तह, कोष तथा लेखा नियन्त्रण कार्यालय र कर दाता सेवा कार्यालय तीनवटै स्थानबाट सेवा लिन सकिने बताएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS