IME Life New

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको परिवारलाई रु. १० लाख उपलब्ध गराउने नेपाल प्रहरीको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षकको सचिवालयले आज एक सूचना जारी गर्दै अमर प्रहरीका परिवारजनलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

Esewa
Crest

यसरी राहातस्वरुप उपलब्ध गराउने रकम नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी जुटाइने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS