IME Life New

अबको १० वर्षमा दन्त बीमा बजार पौने २ अर्ब डलर बढीको पुग्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको १० वर्षमा विश्वव्यापी दन्त बीमा बजार पौने २ अर्ब डलर बढीको पुग्ने अनुमान गरिएको छ।

जियोन मार्केट रिसर्चका अनुसार विश्वव्यापी दन्त बीमा बजार सन् २०२४ मा २३१.९२ अर्ब डलरको मूल्यांकन गरिएको छ। सन् २०३४ सम्ममा यो बजार ४७२.३८ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। जुन वार्षिक औसत ९.३ प्रतिशतको वृद्धि हासिल हुनेछ।

Esewa
Crest

यो वृद्धि दन्त रोगको बढ्दो प्रचलन, वृद्ध जनसंख्या र उच्च उपचार लागतका कारण हुने रिसर्चले जनाएको छ। नियमित सफाइदेखि प्रत्यारोपण र अर्थोडोन्टिक्ससम्म निवारक र जटिल प्रक्रियाको लागत व्यवस्थापन गर्न धेरैभन्दा धेरै मानिस बीमातिर फर्किरहेका छन्।

उत्तर अमेरिका, युरोप र एसिया प्रशान्त क्षेत्रका वृद्ध वयस्कमा माग विशेषगरी बलियो छ। जहाँ बीमा कम्पनीहरुले दीर्घकालीन दन्त स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न वरिष्ठ विशिष्ट योजनाहरु सुरु गरिरहेका छन्।

कर्मचारीहरुले पनि खर्च घटाउन कभरेज विस्तार गरिरहेका छन्। जसले गर्दा यो बीमा योजनाको वृद्धि बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS