IME Life New

कुल गार्हस्थ उत्पादनमा वित्तीय तथा बीमाको योगदान ६.७२% रहने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको कुल गार्हस्थ उत्पादनमा वित्तीय तथा बीमाको योगदान चालु आर्थिक वर्ष २०८२।८३ सामान्य घट्ने देखिएको छ।

सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनबाट यस्तो देखिएको छ। चालु आर्थिक वर्षमा वित्तीय तथा बीमाको योगदान कुल गार्हस्थ उत्पादनमा ६.७२ प्रतिशत कायम हुने अनुमान गरिएको हो। गत आर्थिक वर्ष २०८१।८२ मा यो क्षेत्रको योगदान ६.७८ प्रतिशत थियो।

Esewa
Crest

पछिल्लो दशक कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रको योगदान औसत ६.६० प्रतिशत र वृद्धिदर ७.१४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

समीक्षा वर्षमा बीमाको पहुँच विस्तारसँगै बीमाशुल्क संकलन बढेको सरकारको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS