IME Life New

चितवन, धादिङ र मकवानपुरका सिडिओले भने जुनसुकै बेला राजमार्ग बन्द हुन सक्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवन, धादिङ र मकवानपुरका सिडिओले जुनसुकै बेला राजमार्ग बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

संयुक्त विज्ञप्ती जारी गर्दै तीनै जिल्लाका सिडिओले यस्तो चेतावनी दिएका हुन् ।

Esewa
Crest

जिल्ला विपद् व्यवस्थापन समितिले संयुक्त विज्ञप्ती जारी गरेर सकेसम्म दिउसोको उज्यालोमै यात्रा पुरा गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS