IME Life New

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

होटल सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि आफ्ना लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार होटलले ५ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

यो लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने होटलले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS