पीपीए पूर्ण रुपमा खुला गर्न इप्पानको माग, ऊर्जा क्षेत्रका समस्या समाधान गर्न विशेष डेस्क स्थापना गर्न सुझाव
रास्वपालाई इप्पानको सुझाव: ‘ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता वृद्धि’