IME Life New

सूर्योदय वोमी लघुवित्तको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी किशोरी थापाले आफ्नो नाममा रहेको ५६ हजार ४३५ कित्ता शेयर बिक्रीका लागि स।स्थामा निवेदन पेश गरेअनुसार उक्त शेयर बिक्रीमा ल्याएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले उक्त शेयरमा संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा वा शेयर रजिष्ट्ररको कार्यालय कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS