काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२ को साउन महिनामा ७ करोड ३६ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार साउन महिनामा बीमितले १८० वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।