IME Life New

निफ्राको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

निफ्रा सञ्चालक समितिको आज बिहान बसेको बैठकले रेग्मीलाई अध्यक्ष गरेको हो। उनी ग्लोबल आइएमई बैंककाट निफ्राको सञ्चालक समितिमा प्रतिनिधि गर्छन्। रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।

Esewa
Crest

यसअघि निफ्राको सञ्चालक र अध्यक्ष पदबाट अनुज अग्रवालले राजीनामा दिएका थिए। उनी विशाल ग्रुपबाट निफ्राको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

सञ्चालक समितिको बैठकले निफ्रा रिक्त सञ्चालक पदमा भने दीपककुमार अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS