IME Life New

सनराइज ब्लुचिप फण्डको नगद लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

फण्डले कर सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Esewa
Crest
1753763736104

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS