IME Life New

आइपीओ निष्काशन प्रस्ताव पारित गर्न सुम्निमा हाइड्रोपावरले बोलायो माघ ९ गते एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले माघ ९ गते १०औं वार्षिक साधारणसभा बोलाएको छ। सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०ः४५ बजेदेखि शुरू हुनेछ।

सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा अध्यक्षले पेश गर्ने वार्षिक वित्तीय विवरणहरु पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले चुक्ता पूँजी र सञ्चीति मुनाफा, नोक्सानको योगमा बढ्ने गरी ऋण लिने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ता पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS