IME Life New

आजबाट शेयर बजार खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज बिहीबारबाट खुल्ने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार शेयर बजार आज असोज २ गतेबाट खुल्नेछ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार शेयर कारोबार साबिकबमोजिम सुचारु गरिने नेप्सेले जनाएको छ।

Esewa
Crest

जेनजी आन्दोलनका कारण शेयर बजार भदौ २५ गतेदेखि बन्द रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS