IME Life New

शेयर बजारमा सकारात्मक सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज करोबार सुरु भएको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको छ।

लगानीकर्तालाई शेयर धितो कर्जाको सीमा हटेसँगै नेप्से परिसूचकमा सकारात्मक महौल बनेको छ। नेप्से परिसूचक १०२.४१ अंकले बढेर २६६२ को विन्दुमा पुगेको छ।

Esewa
Crest

शेयर बजार ४ प्रतिशतले बढेसँगै नेप्सेले कारोबार २० मिनेटका लागि स्थगित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS