IME Life New

नेप्सेको वेबसाइटमा खुलेन शेयर बजार, कारण के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा आज शेयर बजार खुलेको छैन।

वेबसाइटमा शेयर बजार नखुल्दा लगानीकर्ताहरु हैरानमा परेका छन्। यो समाचार तयार पार्दासम्म ब्रोकरको अफिसमा नगई घर वा कार्यालयबाट शेयर बजार हेर्ने लगानीकर्ताले शेयर बजारको चाल आज हेर्न पाइरहेका छ्रैनन्।

Esewa
Crest

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले डाटाहरु अपडेट नहुँदा आज नेप्सेको वेबसाइटमा शेयर बजार नखुलेको बताए। ‘प्राविधिक साथीहरुले डाटा अपडेट गर्ने काम गरिरहनुभएको छ’, उनले भने, ‘छिट्टै वेबसाइटमा बजार खुल्छ।’

ब्रोकर हाउसहरुको स्क्रिनमा भनेर बजार खुलेको छ। टीएमएसमा नेप्से चलिरहेको छ। टीएमएसबाटै कनेक्सन गर्ने भएर ब्रोकर हाउसहरुमा नेप्से चलेको हो।

हाल नेप्सेको वेबसाइटमा मर्मत कार्य भइरहेको वेबसाइट पनि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS