IME Life New

शेयर बजारमा दुई वर्षयताकै न्यून कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा दुई वर्षयताकै न्यून कारोबार भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार सम्पत्ति शुद्धीकरण निवारणका लागि एक्सनमा जाँदा शेयर लगानीकर्तामा त्रास सिर्जना भएको छ। रास्वपाको सरकार बनेपछि शेयर बजारले फड्को मार्ने बजार विश्लेषकहरुको अनुमान फेल खाएको छ।

Esewa
Crest

पछिल्लो शेयर बजारमा कारोबार दैनिकजसो घटिरहेको छ। आज बजारमा २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ। जुन ६७५ दिन (लगभग दुई वर्ष)यताकै न्यून हो।

बजारमा आज विभिन्न कम्पनीका ६६ लाख ८४ हजार कित्ता शेयर किनेबच भएको छ। नेप्से परिसूचक आज ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा उक्लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS