IME Life New

शेयर बजार आज र भोलि पनि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज बुधबार र भोलि बिहीबार पनि बन्द रहने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज एक सूचना गर्दै आज र भोलि दुवै दिन बजार बन्द रहने जानकारी गराएको हो। हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगत गर्न अनरोध भएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ बमोजिम यी दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको सूचनामा उल्लेख छ।

Esewa
Crest

जेनजी आन्दोलनका कारण शेयर बजार हिजो मंगलबार बन्द रहेको छ। अब परिस्थिति अनुकूल बनेमा शेयर बजार आउँदो आइतबारबाट खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS