IME Life New

एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई थप सात दिन प्रहरी हिरासतमा राख्न विशेष अदालतको स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाइ थप सात दिन प्रहरी हिरासतमा राख्न विशेष अदालतले स्वीकृति दिएको छ।

सुर्खेतबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएपछि मंगलबार विशेष अदालत समक्ष पेश गरिएका पाैडेलविरूद्धको जरूरी पक्राउ पूर्जी स्वीकृतिसँगै थप सात दिन हिरासतमा राख्न म्याद थप गरेको हो।

Esewa
Crest

विशेष अदालतका न्यायाधीय नारायण प्रसाद पाैडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले सम्पत्ति शुद्धिकरण विभागको अनुरोधका आधारमा म्याद थपको स्वीकृति प्रदान गरेको हो।

एमाले उपाध्यक्ष विष्णु पाैडेललाई विभागको आदेशमा प्रहरीले सुर्खेत विरेन्द्रनगरस्थित शुभ होटलमा पार्टीको कार्यक्रममा रहेका बेला मंगलबार नियन्त्रणमा लिएको थियो। उनलाइ बुधबार बिहान काठमाडाैं ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS