IME Life New

दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने ई-७ भिसासम्बन्धी कार्यविधि कार्यान्वयन नगर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने ई–७ भिसासम्बन्धी कार्यविधि कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै मन्त्रालयको निर्देशनबारे जानकारी गराएको हो। ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिएको निर्देशनअनुसार जीटुजी माध्यमबाट ई–७ भिसामार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनेको छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

मन्त्रालयको निर्देशनसँगै यो कार्यविधि तत्कालका लागि कार्यान्वयनमा नआउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS