IME Life New

धितोपत्र बोर्डबाट स्नो रिभर्सले पायो आइपीओ अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्नो रिभर्सले आइपीओ जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले स्नो रिभर्सलाई १८ करोड ७५ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको हो। अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ७५ हजार आइपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS