IME Life New
GBIME

शुभश्री अग्नि सिमेन्ट उद्योगले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योगले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। उद्योगले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा यो उद्योगले २ अर्ब २ करोड १० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड २ लाख १० हजार कित्ता आइपीओ जारी गर्नेछ।

Crest

यो उद्योगको आइपीओ बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS