IME Life New

शिवम सिमेन्ट १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड-२०२५ बाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ। गत चैत्र २१ गते काठमाडौंमा कर्पोरेट खबरद्वारा आयोजित इश्वरियल १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ कार्यक्रम मार्फत शिवम् सिमेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई कर्पोरेट एक्सिलेन्सी अवार्ड -२०२५ बाट सम्मानित गरिएको हो। यसरी उत्कृष्ट उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भई सकेको छ।

Esewa
Crest
  • NS Quality Award-2019
  • Energy and Environment Efficiency Awards-2019
  • Best Managed Company of the Year-2022
  • Outstanding International Leadership Achievers Award-2023, United Arab Emirates (UAE), Dubai
  • Shri Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023, India
  • Organization Sales Excellence Award-2023
  • ‘Awards for Corporate Excellence-2024’ in Manufacturing Category

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS