IME Life New

जानकी फाइनान्सको सीईओमा पुनः दोहोरिए शर्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा पुनः दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई यही फागुन २९ गतेबाट लागू हुनेगरी पुनः दोस्रो कार्यकाल ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS