काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बुधबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1785383841171सोपान फर्मास्युटिकल्सको सीईओमा शर्मा नियुक्त












