IME Life New

भारी अंकले बढेको बजारमा २३९ कम्पनीको शेयर भाउ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ७५ दशमलव ८४ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शुभम पावर, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९०प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS