IME Life New

नेप्सेमा भारी गिरावट हुँदा १३ कम्पनीको मात्रै बढ्यो शेयर भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ७४ दशमलव ७३ अंकले घटेर २,७७६ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सुपर खुदी हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । भुजुङ हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९, रिज लाइन इनर्जीका लगानीकर्ताले पनि ९ दशलमव ९९ र सूर्यकुण्डका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS