IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ४२ हजार ५१३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि निवेदन सक्नेछन्। यसअघि बैंककै संस्थापक शेयरधनीलाई शेयर बिक्री खुला गरिएकोमा खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएको बैंकले जनाएको छ।

Esewa
Crest

इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र बैंकको शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS